Connect with us
Kapilvast Forest

मोरङमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

pakrau-

मोरङ-मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।

 

हत्या आरोपमा उनकै श्रीमान ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu