Connect with us
Kapilvast Forest

किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्ने ६ जना पक्राउ

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

rape

कपिलवस्तु- किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न रूपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।

मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवाले सामुहिक बालात्कार गरेका थिए ।

प्रहरीका अनुसार स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu