दुबईका राजकुमार नेपालमा २०७९, ४ असार शनिबारमा प्रकाशित काठमाडौं- दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ । उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ । सम्बन्धित शीर्षकहरू: अर्को जंगली जनावरको आक्रमणमा ३९६ जनाको मृत्यु छुटाउनुभयो कि? रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु Advertisement Advertisement Advertisement