Connect with us
Kapilvast Forest

प्रियंका रानी जोशी बनिन् २०२२ की मिस नेपाल

२०७९, ४ असार शनिबारमा प्रकाशित

काठमाडाै – मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशी हुनुभएकाे छ ।

२३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।

यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जित्नुभएकाेखछ । भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले लगाउनुभयाे ।

उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu