Connect with us
Kapilvast Forest

एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

२०७९, ६ असार सोमबारमा प्रकाशित

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।पार्क भिलेजमा भईरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए ।

 

तीन जना अध्यक्षका प्रत्यासी रहेकाले अध्यक्ष पदमा चुनिनपनका लागी बहुमत भोट आवश्यकता पर्छ ।

तीनजनामा कर्मा छिरिङ् शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल छन् । कुनै एक उम्मेदवारले बहुमत अर्थात ४३ भोट प्राप्त नगरेको अवस्थामा फेरि मतदान हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu