Connect with us
Kapilvast Forest

युएईविरुद्ध नेपाल फिल्डिङमा

२०७९, १० असार शुक्रबारमा प्रकाशित

काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएई विरुद्ध फिल्डिङ गरिरहेको छ ।

किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो ।
वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको छ । यस खेलको उपविजेता फाइनल पुग्नेछ ।

अर्काे सेमिफाइनल आजै हङकङ र मलेसियाबीच हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu