Connect with us
Kapilvast Forest

आकाशबाट देखिएको नागढुंगाको जाम – तस्बिरहरू

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- उपत्यका बाहिरिने र भित्रिने मुख्य नाका नाकढुंगा नजिकै सवारीको लामो ताँती लागेको छ।
लगातारको वर्षासँगै ठाउँ-ठाउँमा आएको पहिरोले राजमार्गका विभिन्न ठाउँमा सवारी साधनको लामो जाम पर्ने गरेको छ। यस्तै साँघुरो बाटोमा ठुला सवारी साधन बिग्रिनाले पनि काठमाडौं आउने र काठमाडौं छोड्ने सवारी साधनको अहिले मुख्य नाका नागढुंगामा जाम बढेको छ।
हेर्नुहोस् आकाशबाट देखिएको नागढुंगाको जाम (तस्बिरहरू)

DCIM101MEDIADJI_0471.JPG

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu