Connect with us
Kapilvast Forest

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्री सहितको टोली बारामा

२०७९, १८ असार शनिबारमा प्रकाशित

बारा- प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुग्नुभएको छ ।

अवलोकनमा प्रधानमन्त्री देउवा सहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरी रहनु भएको छ ।

टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कम भन्दा कमक्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu