Connect with us
Kapilvast Forest

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । विवाह अगाडि नीताले नजिकका साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो ।
विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu