Connect with us
Kapilvast Forest

साढे १६ क्वीन्टल अवैध लसुन बरामद

२०७९, २६ असार आईतवारमा प्रकाशित

कावासोती- जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।

बरामद गरिएको लसुनको मुल्य करिब अधाई लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुन आवश्यक कारबाहीका लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu