Connect with us
Kapilvast Forest

बैतडी र दार्चुलामा भूकम्पको धक्का

२०७९, २७ असार सोमबारमा प्रकाशित

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस भएको हो । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प आएको हो ।उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनु भयो । भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले बताएको छ । यसअघि गत जेठ २४,बैशाख ६ र बैशाख २८ गते पनि सुदूरपश्चिममा भूकम्प गएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu