Connect with us
Kapilvast Forest

पहिचान समेटिएको आदिवासी जनजाति सङ्ग्रहालय

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं- आज मङ्गलबार २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् । सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । यी जातिहरुको पहिचान झल्कने गरी सरकारले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गरेको हो ।

यो सङ्ग्रहालयले आदिवासीकै पहिचानको रुपमा देख्न पाइन्छ । मुलवासीको रुपमा पहिचान दिने आदिवासी जनजातिहरु नेपालको पहिचान दिने जातिहरुको रुपमा चिनिन्छ । यी जातिहरुले आफ्नो भाषा, परम्परागत संस्कृति, रीतिरिवाज, रहनसहन, चालचलन र आफ्नो पहिचान झल्कने संस्कृतिलाई संरक्षण गर्दै आउनु भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu