Connect with us
Kapilvast Forest

उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ को आवेदन

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- उच्च अदालतका २७ जना न्यायाधीशका लागि २७७ जनाले आवेदन दिनु भएको थियो । न्यायपरिषद्को सचिवालयले आवेदन दिएका २७७ जनाको नामावलीको सूची तयार पारिएको हो । केही दिनमा आवेदन दिनेहरूको नामावली प्रकाशित हुनेछ । त्यसपछि दाबी विरोधको लागि उजुरी आह्वान पनि गरिनेछ ।
परिषद्ले तयार पारेको सूची –

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu