Connect with us
Kapilvast Forest

भारतबाट लुकाइ-छिपाइ ल्याइएको १८ गोलिया अवैध काठ बरामद

२०७९, ७ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तु बिजयनगर गाउँपालिका-७ गेढुवाजोत घाटस्थित भारतबाट लुकाइ छिपाइ ल्याएको सिसौको काठ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ठाकुरापुर कपिलबस्तु र बीओपीको संयुक्त टोलीले जंगलभित्र राखेको सिसौ जातको काठ १०० क्यु.फिट १८ गोलिया अन्दाजी ३ लाख ५० हजार बराबरको उक्त काठ बरामद गरेको हो ।

बरामद गरिएको उक्त काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu