Connect with us
Kapilvast Forest

फफुरी बन्यो तिज डान्स आईडल २०७९

२०७९, १५ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा संचालित तिज महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको तिज डान्स आईडलको उपाधि फफुरी इङलिस वोर्डिङले हाता पारेको छ। । भाद्र २ गते देखि १४ गते सम्म संचालन भएको महोत्सवमा १० वटा सहभागि समुहलाई पछि पार्दै फफुरीले जित हाँसिल गरेको हो ।

त्यस्तै तिज महोत्सवको आईडलमा मेनुका समुह दोस्रो, लक्ष्मी बेल्बासे तेस्रो र हिमा जिएमले चौथो स्थान प्राप्त गरेका छन । तिज महोत्सवको आईडल बनेको वोर्डिङले जित सगै ५१ हजार १ सय ११ नगद पुरस्कार पाएको छ भने क्रमश दोस्रो र तेस्रोले २१ हजार १ सय ११ र ११ हजार १ सय ११ पाएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu