Connect with us
Kapilvast Forest

चीनमा ६.६ म्याग्निच्युडको भूकम्प,४६ जनाको मृत्यु

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौँ — चीनमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्र सिचुवानमा गएको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे चीनको सिचुवान प्रान्तमा भूकम्प गएको हो । भूकम्पपछि त्यहाँको इन्टरनेटलगायत फोन सम्पर्क विच्छेद भएको जनाइएको छ । भूकम्पका कारण गएको हिमपहिरोले ठूलो क्षती पुर्‍याएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
चीनको दक्षिणपश्चिमी भूभाग सिचुवान प्रान्तको लुडिङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सयौं मानिस घाइते भएको र १६ जना बेपत्ता रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu