Connect with us
Kapilvast Forest

समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बिहान ९ बजे सारिएको बैठक केही ढिलो गरी सुरु हुन लागेको हो ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि बिहानलाई सारिएको हो ।

समानुपातिक सांसद चयनबारे छलफल गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगको पत्र अनुसार समावेशिताको आधारमा सूची पठाउन बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu