Connect with us
Kapilvast Forest

कैलालीमा बाक्लो हुस्सु

२०७९, १५ माघ आईतवारमा प्रकाशित

धनगढी- कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । हिजो र आज बिहान शीतलहरूसमेत चलेको थियो । केही दिन अगाडि वर्षापछि एक दिन मौसम सफा भई घाम लागे पनि त्यसपछि फेरि हुस्सु-कुहिरो लाग्न थालेको हो ।

हुस्सु लागेपछि फेरि चिसो बढेको छ पानी परेपछि गर्मी हुने अपेक्षा गरिए पनि फेरि जाडो बढेको धनगढी उपमहानगरपालिका –८ का स्थानीय जगेन्द्र चौधरीले बताउनुभयो तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu