Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu