Connect with us
Kapilvast Forest

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भण्डारीले आयोगको कार्यसम्पादनमाथि नै प्रश्न उठाउनुभएको हो ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? उहाँले प्रश्न गर्नुभयो । सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu