Connect with us
Kapilvast Forest

४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५ सय पाइलट चाहिने

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ । यी दुई कम्पनीबाट आउने सयौं जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

इकोनोमिक टाइम्सका अनुसार ४७० वटा नयाँ जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी पाइलटको आवश्यकता पर्नेछ । कम्पनीले थप ३७० जहाज अर्डरको योजना बनाइरहेको छ । यस अनुसार कम्पनीले ८४० वटा नयाँ जहाज थप्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu