Connect with us
Kapilvast Forest

सर्वाधिक स्वर्णसहित डुंगेश्वरको हातमा शिल्ड

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

दैलेख- १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुङेश्वर गाउँपालिकाले हात पारेको छ । दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । सर्वाधिक ७ स्वर्ण २ रजत र ७ कांस्य गरी सर्वाधिक १५ पदक जित्न सफल भएको छ ।

तीन दिन सम्म सञ्चालित प्रतियोगितामा दोस्रो स्थानमा नारायण नगरपालिका बनेको छ । नगरपालिकाले ६ स्वर्ण २ रजत र २ कांस्य गरी जम्मा १० पदक जित्न सफल भयको छ । त्यस्तै ५ स्वर्ण सहित नौमुले गाउँपालिकाले तेस्रो स्थानमा समेटिएको छ ।

आयोजक पालिका समेत रहेको चामुण्डा बिन्द्राशैनी नगरपालिका चौथो स्थानमा चामुण्डा बिन्द्रासैनी नगरपालिकाले ५ स्वर्ण ४ रजत र १ कांस्य गरी जम्मा १० वटा पदक जित्न सफल भएको छ । त्यस्तै पाँचौँ स्थानमा ठाटिकाध गाउँपालिकाले ओगटेको छ । जसले ३ स्वर्ण ४ रजत र ३ कांस्य गरी १० पदक जित्न सफल भयको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu