Connect with us
Kapilvast Forest

बार्सिलोनालाई पछ्याउँदै रियल

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ । शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले बार्सिलोनासँगको दुरी पाँछ अङ्कले छोट्याएको छ ।

रियलको जितमा फेडे भाल्भर्डे र मार्को असेन्सियोले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भाल्भर्डेले ७८औँ मिनेटमा भिनिसियस जुनियरको पासमा खाता खोल्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu