Connect with us
Kapilvast Forest

भतिजले गरे काकाको हत्या

२०७९, ८ फाल्गुन सोमबारमा प्रकाशित

जलेश्वर- महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताउनुभएको छ ।

३० वर्षीय बिजेन्द्र महराले गए राति चक्कु प्रहार गरेको थियो । अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu