Connect with us
Kapilvast Forest

गठबन्धनमा थप दललाई समावेश गरिने

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौँ- संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । हदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्ने सन्दर्भमा छलफल भएको हो ।

बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले गठबन्धनमा अन्य दललाई सहभागी गराउने विषयमा छलफल गर्ने ताउनुभयो । उपसभापति खड्काले भन्नुभयो अहिले राष्ट्रपति निर्वाचन केन्द्रित छलफल र प्राविधिक तयारीबारेकै छलफलमा हामी केन्द्रित छौँ । निर्वाचनपछि गठबन्धनलाई विस्तार गर्दै अगाडि लैजान्छौँ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu