Connect with us
Kapilvast Forest

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो आकस्मिक अवतरणको तयारी

२०७९, २५ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ ।

जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको छ । दमकल एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu