Connect with us
Kapilvast Forest

दुई दिन देखि हराइरहेकी महिला लाई पतिले खोज्दै जाँदा शव सर्पको पेट्माभेटियो

२०७९, २५ फाल्गुन बिहीबारमा प्रकाशित

एजेन्सी हराइरहेकी महिलाको शव सर्पको पेटभित्र भेटिएको छ। ५४वर्षकी जहरा नाम गरेकी महिला साँझ उनी घर नफर्किएपछि खोज्दै जाने क्रममा उनी सर्पको भेटभित्र फेला परेकी हुन् खबर हो इन्डोनेसियाको साँझ उनी घर नफर्किए पछि ।

श्रीमानले उनको खोजी थालेका थिए खोज्दै गएका आफन्त र प्रहरीको टोलीले बारीमा उनले लगाएका चप्पल ज्याकेट रूमाल र चक्कु फेला पारेपछि छिमेकीलाई बोलाए पछि अनु: सन्धान थालिए लगत्तै उनलाई फेला पारिएको हो ।

त्यसपछि प्रहरीसहितको टोलीले खोजी गर्दै जाँदा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्प देखेसँगै शं का लागेर सर्पलाई निगरानीमा राखेर अनु सन्धान सुरु गरे । उक्त सर्पको पेट फुलेको देखेपछि शंका लागेर त्यसलाई समातेर पेट चिर्दा ती महिलाको श-व फेला ।

परेको अन्तराष्रय मिडियाले उल्लेख गरेको छ उक्त सर्प सात मिटरसम्म लामो भएको बताइएको छ । यसले आहाराका रूपमा स-साना जनावरलाई सिंगै निल्ने गरेको भए पनि मान्छेलाई सिंगै खाएका घटना पनि पछिल्ला दिनमा सार्वजनिक हुन थालेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu