Connect with us
Kapilvast Forest

प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू. एक लाख एक हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख पाँच सय थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu