Connect with us
Kapilvast Forest

सुर्यज्योतिद्वारा बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम भुक्तानी

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार ९म्यादी० जीवन बीमा गराएका तनहुँ घिरिङ गाउँपालिका–२ का स्व। गोपाल नेपाली को श्रीमती निर्मला सार्किलाई रु। १३ लाख बीमा दाबी भुक्तानी गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीका पाल्पा तान्सेन शाखाका शाखा प्रबन्धक पारसमणी पोखरेल तथा शेल्स एक्जुकेटिभ नवराज शर्माले स्व। नेपालीकि श्रीमती निर्मला सार्किलाई चेक हस्तान्तरण गरेका हुन् ।

गोपाल नेपालिको नाममा जारी भएको २ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार ९म्यादी० जीवनबिमा अन्तर्गत बीमित हुनुभएकोमा २०७९र१०र१४ गते उहाँको निधन भएको थियो कार्यक्रममा बोल्दै शाखा प्रबन्धक पोखरेलले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भए पनि आर्थिक राहत पुग्ने बताए ।
वैदेशिक रोजगारीमा रहेका गोपाल अकस्मात बिरामी भै नेपाल आएको बेला निधन भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu