Connect with us
Kapilvast Forest

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । एमाले र सत्ता गठबन्धनले अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu