Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीको कार्यकाल सकियाे, शितल निवास छाेड्दै

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

bidya-bhandari-29.jpg

काठमाडौं –   राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उहाँकाे दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हनुभएकाे थियाे ।

त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभयाे । भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएकाे छ । उहाँको शपथ ग्रहण भोलि हुँदैछ। पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउनुह हुनेछ ।ख

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu