Connect with us
Kapilvast Forest

सचेतनामूलक सडक नाटक प्रदर्शन

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

दोलखा- दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटले आयोजना गरेको वन डँढेलो सप्ताह अन्तर्गत सदरमुकाम चरीकोटको सातदोबाटोमा सचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

सडक नाटकमा जथाभाबी चुरोट सेवनगरी ननिभाई चुरोट फ्याँकेका कारण वनमा डढेलो लागेको प्रस्तुत गरी डँढेलाको कारक व्यक्तिलाई प्रहरीले पक्रेर थुनामा राखेको देखाइएको छ । गाउँको यससम्बन्धी जानकार शिक्षकले थुनामा रहेका व्यक्तिलाई सम्झाई थुनामुक्त गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu