Connect with us
Kapilvast Forest

प्रधानमन्त्री कार्यालयको ह्यक भएको ट्विटर एकाउण्ट : सञ्चालन

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि ट्विटर अकाउन्ट @pm_nepal अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको हो । टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu