Connect with us
Kapilvast Forest

विद्यार्थी सवार ट्याक्टर दुर्घटनामा एक मृत्यु चार घाइते

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

अछाम- विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताएका हुन् ।

सोही दुर्घटनामा घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा १४ वर्षीया पार्वती बुढा करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक रहेका छन् । दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष रावलको भन्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu