Connect with us
Kapilvast Forest

गठबन्धन बैठकमा माधवको गुनासो कांग्रेसको आफ्नै रणनीति

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार पुनर्गठनको तीव्र गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग संवाद गरेका थिए ।

बुधबार भएको सरकार पुनर्गठनको प्रारम्भिक छलफलमा लामो भूमिका बाँधेर एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालले आफ्नो कुरा राखेका थिए । राष्ट्रपति कांग्रेसले लियो । उपराष्ट्रपति जसपाले लिएको छ । हामी पार्टीको संघदेखि प्रदेसम्म केही पनि छैन हाम्रो संवेदनशीलतालाई बुझिदिनुपर्छ ।

अब हामीले मेजर–मेजर मन्त्रालय पाउनुपर्छ अब पहिलो माग राख्न पाउने पाला हाम्रो हो नेपालको भनाइ थियो । तर उनले यो–यो मन्त्रालय चाहिने भनेर मन्त्रालयको नाम भने उल्लेख नगरेको बैठकमा सहभागी एक नेताले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu