Connect with us
Kapilvast Forest

पानीको मूल्य पाँच महिनाभित्र घट्छ : मन्त्री खान

२०७९, १७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- खानेपानी मन्त्री अब्दुल खानले पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारभित्र चार स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्नुहुँदै मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्नुहुँदै पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको हो ।

बोतल र जारको पानीमा जुन अनियमितता महँगी छ त्यो नहुनुपर्ने हो पानीमा हामी धनी हुँदाहुँदै पनि महँगोमा किनेर खानुपर्ने कुरा दुःखको कुरा हो पानीको मूल्य घटाउनुपर्छ । मन्त्री खानले भन्नुभयो खानेपानीको समस्या समाधान गर्ने दुईदेखि अढाई वर्षसम्म तराई मधेशका समस्या समाधान गर्ने र पाँच वर्षभित्र देशको पानी विदेशमा निर्यात गर्ने योजना छ । दुईदेखि तीन महिना र पाँच महिनासम्ममा बोतल र जारको पानीको मूल्य घटाउँछौँ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu