Connect with us
Kapilvast Forest

स्वास्थ्य लाभ गरेर राष्ट्रपति पौडेल डिस्चार्ज

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज हुनुभएको छ।चैत १८ गते साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज हुनुभएको हो। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना हुनु भएकाे थियाे ।

स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu