Connect with us
Kapilvast Forest

वडा कार्यालयमा आगजनी गर्ने एक जना पक्राउ

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

इलाम- चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन् । घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu