Connect with us
Kapilvast Forest

सुत्केरी गर्भवती र एकल महिलालाई सामग्री वितरण

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

जाजरकोट- कुशे गाउँपालिकाले सुत्केरी गर्भवती एकल महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । सो अवसरमा चालु आर्थिक वर्ष २०७९–८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी गर्भवती एकल महिलालाई आवश्यक सामग्री वितरण गरिएको छ ।

कुशे गाउँपालिकाका ९ वटै वडाका आमा दिदी बहिनीसँग भेटघाट गरी ६० वर्ष मुनिका २८६ जना एकल महिलालाई न्यानो पछेउरा सल सुत्केरी गर्भवती महिलालाई तीन लिटर खाने तेल तीन पाकेट आयोडिनयुक्त नुन तीन चक्की साबुन र नङ्कट वितरण गरेको उपाध्यक्ष देविका सिंह आरसीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu