Connect with us
Kapilvast Forest

सङ्क्रमित भेटिएपछि नेपालगञ्जमा कोभिडविरुद्ध खोप दिन सुरु

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

नेपालगञ्ज- नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएसँगै भारतबाट फर्किनेहरूमा कोभिड सङ्क्रमण भेटिन थालेपछि नियन्त्रणका लागि नेपालगञ्जमा बुस्टर डोजको खोप दिन सुरु गरिएको छ ।

कोभिड सङ्क्रमण नियन्त्रण अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा बुधबारदेखि कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार उपमहानगरका २३ वटै स्वास्थ्य संस्थाबाट बुधबारदेखि फाइजर बाइभ्यालेन्ट खोप दिन सुरु गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu