Connect with us
Kapilvast Forest

प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ- बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख विपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।

यसै गरी बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी हुनुहुन्छ । यसै गरी महान्यायाधिवक्ता दीन मणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu