Connect with us
Kapilvast Forest

टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता

२०८०, ५ बैशाख मंगलवारमा प्रकाशित

हुम्ला- जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृह विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको हो ।

सिमकोट गाउँपालिका –१ र २ को ठेहे गाउँको स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले मोबाइल र टर्च बालेर प्रसूति गृहमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले हिल्दुम विद्युत वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत नियमित नहुने, भए पनि लामो समय लोड सेडिङ हुने भएकाले गर्भवती महिलालाई सुत्केरी गराउन समस्या हुने गरेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu