Connect with us
Kapilvast Forest

आफ्नो पक्षको माहोल टिकाइ राख्ने प्रयासमा रवि

२०८०, ५ बैशाख मंगलवारमा प्रकाशित

चितवन- ४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो । युवा महिला मात्र होइन वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे ।

तर पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर-घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन ।

नेपाली कांग्रेस भरतपुर महानगरका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने अहिले चितवन २ का वासिन्दाले लामिछानेलाई राम्रोसँग चिनेको बताउँदै यसपालि स्थानीय उम्मेदवारलाई छान्ने दाबी गर्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu