Connect with us
Kapilvast Forest

दाङमा श्रीमतीको शव गाडेको अवस्थामा फेला श्रीमान् फरार

२०८०, ७ बैशाख बिहीबारमा प्रकाशित

घोराही- दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो ।

शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार श्रीमतीको हत्यापछि शव गाडेर श्रीमान् प्रहार भएको हुन सक्ने बताउनुभयो ।

हराइरहेको समयमा घरनजिकै कटहरको रुखमा फलेको कटहर टिप्ने क्रममा खाडलमा गाडेको मानिसको खुट्टाको पैताला देखिएपछि शारदाको हत्या भएको घटना सार्वजनिक भएको थियो मृतकका छोराछोरी मामा घरबाट वैशाख ३ गते आफ्नो घरमा फर्किदा घरमा बाबुआमा नभएको प्रहरीलाई जानकारी दिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu