Connect with us
Kapilvast Forest

सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली

२०८०, ७ बैशाख बिहीबारमा प्रकाशित

बारा- नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।

देशको अर्थतन्त्र सुधारमा सरकारले काम नगरेको उहाँले आरोप लगाउनुभयो । देश र जनताको पक्षमा काम गर्ने कुनै योजना सरकारसँग नरहेको उहाँले टिप्पणी गर्नुभयो । देशका सुरक्षाकर्मीले लगाउने पोसाक समेत खतरामा परेको उहाँले दाबी गर्नुभयो ।

विकास र समृद्धिको क्षेत्रमा देखिने काम सरकारले गर्न नसकेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने कामको योजना सरकारसँग नभएको दाबी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu