Connect with us
Kapilvast Forest

शिवराज जेसिजको क्यालेन्डर बिमोचन

२०८०, १२ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा रहेको शिवराज जेसिजको क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा मगलबार एक समारोहका बिच राष्ट्रिय उपाध्यक्षको साखा भ्रमण तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको हो । जिसिजका राष्ट्रिय उपाध्यक्ष भिमबहादुर कुवरले जेसिजका युवाहरु समाजमा उदाहरणिय बन्नु पर्ने बताउनुभएको छ । उहाँले जेसिज सामाजिक सेवा समर्पित हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमा जेसिजका राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल , शिवराज जेसिजका सस्थापक अध्यक्ष सरोज पौडेल , पुर्व अध्यक्षहरु बिजय सापकोटा , खगेन्द्र गिरि लगाएतले जेसिजको बारेमा बोल्नुभएको थियो । कार्यक्रम शिवराज जेसिजका अध्यक्ष वाइपि पौडेलको अध्यक्षता , कोषाध्यक्ष युवराज पौडेलको स्वागत र महासचिव राजेन्द्र आचार्यको सन्चालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu