Connect with us
Kapilvast Forest

मध्यराती बाजुरामा भुकम्पकाे धक्का

२०८०, १५ बैशाख शुक्रबारमा प्रकाशित

बाजुरा- बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

गए राति १ बजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ।

गएराति ११ बजेर ५८ मिनेटमा पनि ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै वैशाख १० गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu