Connect with us
Kapilvast Forest

शिवराजमा क्रिकेट टुनामेन्ट सुरु

२०८०, १७ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-५ खैरी नौडिहवामा खैरी न्यून युवा क्लबको आयोजनामा क्रीकेट टुनामेन्ट प्रतियोगिताको सुरु भएको छ ।

नौडिहवा खैरी खेल मैदानमा सुरु भएको खेलको शिवराज नगरपालिकाका मेयर अजय थापाले उद्घाटन गर्नु भएको हो ।

खेलमा नेपाली काँग्रेसका नगर सभापति मधु पोखरेल नेपाल समाजवादी पार्टी केन्द्रिय सदस्यका युवानेता रहिस शाह लगायतको सहभागीमा खेल उदघाटन गरिएको हो ।

आज देखि सुरु भएको खेल २७ गते सम्म सन्चालन हुने खेल २७ गते समापन हुने छ । खेल मा शिवराज नगरका प्रत्येक वडा बाट खेलाडी टिम सहभागी जनाएको क्लबका कोषाध्यक्ष जैस मोहम्मद गद्दिले जानकारी दिनुभयो ।

क्रीकेट प्रतियोगितामा ११ टिमको सहभागिता रहने क्लबका कोषाध्यक्ष जैस मोहम्मद गद्दीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार नगद र उपबिजेतालाइ १० हजार नगद पुरस्कारका साथै शिल्ड मेडल प्रदान गरिने कोषाध्यक्ष गद्दीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu