Connect with us
Kapilvast Forest

प्रथम नगरप्रमुख ओमबहादुर बुढाको शालिक अनावरण

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

डोल्पा- त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको शालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो ।

सालिक अनावरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगरप्रमुख बुढा, विकास पे्रमी इमानदार र जनताको सुःख र दुःखमा सदैव लागि पर्ने त्यागी नगरप्रमुख भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा सालिक अनावरण गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu