कपिलवस्तुमा वन संग सेलिब्रेटी कार्यक्रम
कपिलवस्तुको डिभिवन बन कार्यालय गौतमबुद्धमा विश्व वातावरण दिवसको अवसरमा वनसंग सेलिब्रेटी कार्यक्रम सम्पन्न भएको छ ।
वन संग सेलिब्रेटी कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिजराज नगरपालिकाका नगरप्रमुख अजय थापा, सामुदायिक वन, साझेदारी वन, कृषि वनका उपभोक्ताहरु तथा स्थानिय बासीहरुको सहभागिताका कार्यक्रम सम्पन्न भएको हो । वन संग सेलिब्रेटी कार्यक्रममा गायिका पुर्णकला बि।सि, सहितका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
आजै सचेतनामुलक सास्कृतिक कार्यक्रम सहित बृक्षारोपण कार्यक्रम सम्पन्न भएको डिभिवन बन कार्यालय गौतमबुद्धका सुचना अधिकारी गणेश चौधरीले बताउनुभयो ।कपिलवस्तुको डिभिवन बन कार्यालय गौतमबुद्धमा